Download presentation
Presentation is loading. Please wait.
Published byAshokKumar Rai Modified over 6 years ago
1
:jfutd\ प्रस्तुतकर्ताः शिक्षक अशोकमार राई श्री अमरज्योति नमुना उमावि नेवारे सुर्खेत Ph : 083520574, email : raiashokg_skt@yahoo.com
2
तस्बिर आफै बोल्छ ………..
3
शैक्षिक तालिम केन्द्र सुर्खेतद्वारा संचालन भएको एक महिने प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम अन्तर्गतको पहिलो भागः तालिम कार्यशाला (Training-workshop) सन्चालन पश्चात् प्रत्येक सहभागी शिक्षक / प्रअले आफ्नै विद्यालयमा तोकिएका कार्यहरु सम्पादन गरी सम्पन्न गर्नुपर्ने अन्तिम भागः स्वाध्यान अभ्यास (Self-study exercise) का परियोजना कार्यहरुका लागि तयार पारिएको प्रतिवेदन २०७०
4
तपाइँको विद्यालयमा Reflective Practice अन्तर्गत Action Research सम्बन्धी एक दिने कार्यशाला संचालन गर्नुहोस् । आफू लगायत सबै शिक्षकहरुबाट शिक्षण सिकाइ वा अन्य व्यवस्थापन तथा प्रशासकीय पक्ष सम्बन्धी तपाइँ / विद्यालयले भोगेको तत्कालिन समस्या पहिचान गरी कार्यमूलक अनुसन्धान संचालनको लागि प्रस्ताव तयार गरी सोही बमोजिम एक एक वटा Action Research संचालन गर्नुहोस । Action Research संचालनले विद्यालय / कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा / विद्यालयको शैक्षिक / भौतिक / व्यवस्थापकीय पक्षमा ल्याएको सकारात्मक परिवर्तन समेट्दै एउटा प्रतिवेदन तयार पार्नुहोस् । परियोजना कार्य - १
5
१. १. सन्दर्भ (Context) प्रधानाध्यापक विद्यालयको विकास गर्ने प्रमुख नेतृत्वकर्ताको रुपमा रहेको हुन्छ । नेतृत्व गर्ने व्यक्ति सक्षम र प्रभावकारी योजना निर्माण गर्न सक्ने स्रोतको समुचित व्यवस्था गर्न सक्ने विद्यालयमा विध्दमान विविधतालाई व्यवस्थापन गर्न सक्ने शिक्षकहरुलाई पेसागत सहयोग गरी अभिप्रेरित गर्न सक्ने र समूहलाई परिचालन गरि विद्यालय परिवारबाट काम लिन सक्ने खालको भएमात्र विद्यालयले आफ्नो लक्ष हासिल गर्न सक्दछ । विद्यालयको नेतृत्वले आफ्नो विद्यालयमा व्यवस्थापकोरुपमा सहजकर्ताकोरुपमा र शिक्षककोरुपमा भूमिका खेल्नु पर्दछ । यसका लागि प्रधानाध्यापक नेतृत्व तथा व्यवस्थापन र पेसागत क्षमता विकास सम्बन्धी नवीनतम ज्ञान तथा सीपयुक्त हुनुपर्दछ । वर्तमान अवस्थामा विद्यालय केन्द्रित व्यवस्थापनको अवधारणा अन्तर्गत विद्यालयलाई बढी भन्दा बढी अधिकार र दायित्व प्रदान गरी विद्यालयको व्यवस्थापन गर्न खोजिएको छ । यस परिप्रेक्षमा प्रधानाध्यापका लागि अझ नयाँ र प्रभावकारी नेतृत्व सीपको खाँचो महसुस गरिएको छ । s|dz M भाग १, परिचय (Introduction)
6
यिनै कुरालाई दृष्टिगत गरी शैक्षिक जनशक्ति विकास केन्द्रले विगतदेखि नै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सक्षमतामा आधारित एक महिने व्यवस्थापन तालिम प्रदान गर्दै आएको छ । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुका लागि सन्चालन संचालन गरिने यो एक महिने तालिम कार्यक्रम प्रअहरुको नेतृत्व क्षमता विकासका लागि एक प्रमुख कार्यक्रमको रुपमा रहेको छ । यस कार्यक्रमबाट हालसम्म लगभग ७० प्रतिशत प्रअहरुलाई तालिम प्रदान गरिसकिएको कुरा शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको छ । सरकारले शिक्षा क्षेत्रको सुधार गरी जनअपेक्षालाई सम्बोधन गर्न तथा विद्यालय तहको शिक्षालाई अन्तर्राष्ट्रयरुपमा समकक्षी बनाउन विद्यालय क्षेत्र सुधार कार्यक्रम संचालनमा समेत ल्याएको छ । यस कार्यक्रमले लिएको उद्देश्य प्राप्तिमा सहयोग पुर्याउन विद्यालय तहमा कार्यरत प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास तालिमको आवश्यकता औल्याइएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार प्रधानाध्यापकहरुका लागि संचालन गरिने एक महिने नेतृत्व क्षमता अभिवृद्धि तालिम फेस टु फेस र प्रोजेक्ट बेसमा आधारित हुने कुरा उल्लेख छ । यो तालिमको ३० दिनलाई सम्बन्धित शैक्षिक तालिम केन्द्र वा अगुवा स्रोतकेन्द्रमा १० दिनको तालिम कार्यशाला र २० दिन बराबरको परियोजना कार्यखण्डको व्यवस्था गरिएको छ । उपरोक्त कार्यक्रम व्यवस्थाअनुसार शैक्षिक तालिम केन्द्र सुर्खेतमा २०७० पौष २४ गतेदेखि माघ ३ गतेसम्म सहभागीहरु र प्रशिक्षकहरुबीच फेस टु फेस मोडबाट पहिलो भागः तालिम कार्यशाला (Training-workshop) सम्पन्न भयो । पहिलो भाग सन्चालन पश्चात सामान्तया २० दिन बराबरको परियोजना कार्यको रुपमा प्रत्येक सहभागी शिक्षक / प्रअले तालिम कार्यशालामा तोकिएका दुईवटा क्रियाकलाप सम्पन्न गरी व्यक्तिगत कार्ययोजना तयार पार्ने क्रममा आफ्नै विद्यालयमा तोकिएका कार्यहरु सम्पादन गरी सम्पन्न गर्नुपर्ने अन्तिम भागः स्वाध्यान अभ्यास (Self-study exercise) का परियोजना कार्य -1 को रुपमा प्रस्तुत विषयवस्तुको छनौट गरिएको हो । s|dzM
7
१. २ उद्देश्यहरुः प्रस्तुत परियोजना कार्यका निम्न उद्देश्यहरु राखिएका छनः क ) कार्यमुलक अनुसन्धानको बारेमा एक दिने कार्यशाला संचालन गर्ने ख ) विद्यालय तथा शिक्षकहरुले सामना गर्नुपरेको समस्याको पहिचान गर्ने गराउने ग ) पहिचान गरिएका समस्याहरु मध्यबाट कुनै एक मुख्य समस्या समाधानका लागि कार्यमुलक अनुसन्धान प्रस्ताव तयार गरि कार्यान्वयन गर्ने घ ) कार्यान्वयन गरिएको कार्यमुलक अनुसन्धानबाट प्राप्त अनुभवहरु आदानप्रदान गर्ने s|dzM
8
o; kl/of]hgf sfof{Gjogsf nflu sfo{of]hgf cg';"lrdf /flvPsf] 5. १. ३ कार्यविधि योजना s|dz M
9
१. ४ कार्यान्वयन प्रस्तुत परियोजना कार्य निम्न कार्यविधि अपनाइ संचालन गरियोः क ) शिक्षक विव्यस शिअसंघ सम्मिलित एक दिने अभिमुखिकरण कार्यशाला संचालन गरियो ख ) सो कार्यशालाबाट विद्यालयले सामना गर्नु परेको समस्याहरु मध्यबाट हामी अङ्ग्रेजी माध्यम कक्षा आठका विद्यार्थीहरुमा प्रभावकारी शिक्षण सिकाइद्वारा सिकाइ उपलब्धी कसरी बृद्धी गर्न सक्छौ ? भन्ने समस्यालाई मुख्य समस्याकोरुपमा छनौट गरीयो र सोको कार्यमुलक अनुसन्धान गर्नको लागि प्रस्तावना तयार गरी सो प्रस्तावना अनुसार कार्यमुलक अनुसन्धान गरीयो ग ) हरेक शिक्षकले समेत आफूले सामना गर्नु परेको एक समस्या छनौट गरी सोको कार्यमुलक अनुसन्धान प्रस्तावना तयार गरी संचालन गर्ने प्रतिवद्धता गरियो । घ ) कार्यमुलक अनुसन्धान संचालन पश्चात शिक्षक विव्यस शिअसंघको संयुक्त बैठक बसी प्राप्त अनुभव आदान प्रदान गरियो । s|dz M
10
१. ५ प्राप्त नतिजा उपलब्धि परियोजना १ संचालन पश्चात् प्राप्त भएको उपलब्धि नतिजा यस प्रकार छनः क ) प्रअ शिक्षकहरुले तालिम वा अन्य कुनै तरिकाबाट सिकेका कुराहरुबारेमा अनुभव आदानप्रदानबाट दुबै पक्षलाई फाइदा पुग्ने कुरा बोध भएको ख ) कार्यमुलक अनुसन्धान विद्यालय र शिक्षकहरुका लागि अनिवार्य ठानिएको ग ) सामुहिक कार्यबाट समस्याको समाधान सहज र सरल तरिकाबाट गर्न सकिने कुराको बोध भएको घ ) विद्यार्थीको सिकाइ उपलब्धिमा बृद्धि भएको ङ ) शिक्षकहरुमा कार्यमुलक अनुसन्धान गर्ने सीप विकास भएको । s|dzM
11
१. ६ कार्यान्वयनमा आइपरेका समस्याहरु र समस्या समाधानका लागि गरिएका प्रयासहरुः s|dzM क कार्यान्वयनमा आइपरेका समस्याहरुख समस्या समाधानका लागि गरिएका प्रयासहरु कार्याशाला बैठकमा सरोकारवाला सबैलाई सहभागी गराउन नसकिएको सबै शिक्षकहरुबाट कार्यमुलक अनुसन्धान नगरिएको कार्ययोजना अनुसार कार्य गर्न नसकिएको बारम्बार फ्लोअप गरिएको व्यक्तिगतरुपमा समेत अनुरोध गरिएको
12
७. सिकाइ परियोजना कार्य संचालनबाट निम्न सिकाइ भएको छः कार्याशाला संचालन तथा व्यवस्थापन सीप विकास भयो कार्यमुलक अनुसन्धान प्रस्तावना तयार गर्ने सीप विकास भयो कार्यमुलक अनुसन्धानलाई व्यवहारिकरुप कार्यान्वयन गर्ने सीप विकास भयो कार्यमुलक अनुसन्धान प्रतिवेदन लेखन सीप विकास भयो । नेतृत्व सीपलाई व्यवहारमा प्रयोग गर्ने सीप सिकियो । s|dz M
13
८. निस्कर्ष परियोजना कार्य संचालन पश्चात प्राप्त अनुभव तथा सिकाइको आधारमा निम्न निस्कर्ष दिइएको छः प्रअ तथा शिक्षकहरुले तालिम वा शिक्षण सिकाइका क्रममा सिकेका वा अनुभव गरेका कुराहरु सरोकारवाला सबैसँग आदानप्रदान गर्दा दुबै पक्षलाई फाइदा पुग्ने हुँदा सेरीङ कल्चरको विकास गर्नुपर्ने आवश्यकता बोध गरियो । विद्यालय र शिक्षकका लागि कार्यमुलक अनुसन्धान एक महत्वपूर्ण साधन हो जसले आइपरेका समस्याको समाधानका लागि मार्ग प्रसस्त गर्न सहयोग पुर्याउदछ । एकल प्रयासबाट भन्दा सामुहिक प्रयासबाट विद्यालयले संस्थागत तथा शिक्षकले व्यक्तिगरुप सामना गर्नुपरेको समस्यालाई सजिलै समाधान गर्न सक्दछ । s|dzM
14
भाग २, परियोजना कार्य १ अन्तर्गत कार्यान्वयित कार्यमुलक अनुसन्धानको प्रतिवेदन s|dzM ( क ) कार्यमूलक अनुसन्धान कार्यको शिर्षक हामी अङ्ग्रेजी माध्यम कक्षा आठका विद्यार्थीहरुमा प्रभावकारी शिक्षण सिकाइद्वारा सिकाइ उपलब्धी कसरी बृद्धी गर्न सक्छौ ? ( ख ) अनुसन्धानकर्ताको नामः अशोककुमार राई र सीमा चन्द ( ग ) पेशाः शिक्षण ( घ ) पदः शिक्षक ( ङ ) फोन तथा इमेलः ९८४८०४१०५६, e-mail: raiashokg_skt@yahoo.com ( च ) संस्था / विद्यालयः श्री अमरज्योति नमुना उच्च माध्यमिक विद्यालय नेवारे सुर्खेत ।
15
२. १ परिचय शैक्षिक तालिम केन्द्र सुर्खेतको आयोजनामा एक महिने प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम २०७० पौष २४ गतेदेखि माघ ३ गतेसम्म सुर्खेत जिल्लाका विभिन्न विद्यालयका ४९ जना प्रअ तथा शिक्षकहरु र प्रशिक्षकहरुबीच फेस टु फेस मोडबाट पहिलो भागः तालिम कार्यशाला (Training- workshop) सम्पन्न भयो । पहिलो भाग सन्चालन पश्चात् सामान्तया २० दिन बराबरको परियोजना कार्यको रुपमा प्रत्येक सहभागी शिक्षक / प्रअले तालिम कार्यशालामा तोकिएका दुईवटा क्रियाकलाप सम्पन्न गरी व्यक्तिगत कार्ययोजना तयार पार्ने क्रममा आफ्नै विद्यालयमा तोकिएका कार्यहरु सम्पादन गरी सम्पन्न गर्नुपर्ने अन्तिम भागः स्वाध्यान अभ्यास (Self-study exercise) परियोजना कार्यका लागि कार्यमुलक अनुसन्धानलाई परियोजना कार्य -1 को विषयवस्तुको रुपमा छनौट गरियो । प्रस्तुत विषयवस्तुमा श्री अमरज्योति नमुना उच्च माध्यमिक विद्यालय नेवारे सुर्खेतबाट सहभागी शिक्षकद्वय हामी अशोककुमार राई र सीमा चन्दले दश दिने तालिम कार्यशालामा सिकेका कुराहरुबारे विद्यालयका शिक्षकहरु विव्यस शिअसंघको संयुक्त एक दिनको अभिमुखिकरण कार्यशाला संचालन गरी अभिमुखिकरण गरियो । सो कार्यशालाबाट कार्यमुलक अनुसन्धानका लागि विद्यालय तथा शिक्षकहरुले सामना गर्नुपरेको समस्याहरु पहिचान गरियो । सोही क्रममा प्रस्तुत विषयवस्तु शिर्षकलाई मुख्य समस्याकोरुपमा छनौट गरि समाधानका लागि कार्यमुलक अनुसन्धान प्रस्ताव तयार गरियो र सो कार्यमुलक अनुसन्धान प्रस्ताव अनुसारको कार्यमुलक अनुसन्धान गर्न हामीहरुलाई जिम्मा दिइयो । हामीहरुलाई दिइएको जिम्मेवारी अनुसारको कार्यमुलक अनुसन्धान कार्य कार्यान्वयन गरी सोको प्रतिवेदनकोरुपमा यो कार्यमुलक अनुसन्धान प्रतिवेदन तयार गरिएको छ । कार्यमुलक अनुसन्धानका लागि निम्न समस्याको छनौट गरिएको थियोः अङ्ग्रेजी माध्यम कक्षा ८ का विद्यार्थीहरुमा अपेक्षितरुपमा सिकाइ उपलब्धी बढाउन सकिएको छैन । कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा यस समूहका विद्यार्थीहरुको नतीजा अपेक्षा गरिए भन्दा कम आउने सम्भावना छ । तसर्थ सिकाइ उपलब्धि बृद्धि हुन नसक्नुका विविध कारणहरुबारे समयमा नै खोजी गर्ने र सिकाइ उपलब्धि बृद्धि गर्ने उपायहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गरी कक्षाका सबै विद्यार्थीको सिकाइ उपलब्धी बृद्धी गर्ने उद्देश्यले यो कार्यमूलक अनुसन्धान गर्नुपर्ने जरुरी ठानिएको छ । s|dz M
16
२. २ अध्ययनका उद्देश्यहरु क ) सिकाइ उपलब्धी बढाउन नसक्नुका कारणहरु पत्ता लगाउने ख ) सिकाइ उपलब्धि बृद्धिका लागि उपायहरुको खोजी गर्ने र ती उपायहरुलाई शिक्षण सिकाइमा कार्यान्वयन गर्ने ग ) कार्यमुलक अनुसन्धान कार्यान्वयनका अनुभवहरुलाई प्रबोधिकरण गर्ने । s|dz ==
17
२. ३ सैद्धान्तिक सन्दर्भ 'Action research is to improve not to prove.' ;fdfGotof cg";Gwfg eg]sf] gof !fg tyf l;$fGtsf] k|ltkfbgdf of]ubfg ug]{ / k|rlnt !fg tyf l;$fGtdf kl/dfh{g ug"{ xf]. o:tf cg";GwfgnfO{ cfwf/e't tyf k|fof]lus cg";Gwfg elgG%. t/ sfo{d"ns cg";Gwfg eg]sf] Jojxfl/s sl&gfO Pjd\ ;d:of ;dfwfg ug]{ clek|fon] ;+rfng ul/g] Ps zf]w sfo{ xf]. s"g} klg sfo{ sfof{Gjogsf qmddf cEof;sf l;nl;nfdf cfOk/]sf ;d:ofnfO ;dfwfg ug]{ p@]Zon] ul/g] cg";Gwfg g} sfo{d"ns cg";Gwfg xf]. sIff lzIf)f jf z}lIfs sfo{qmddf kg]{ Jojxfl/s ;d:ofsf] tTsfn ;dfwfg ug{] cg";GwfgnfO{ g} sfo{d'ns cg";Gwfg elgG%. h:t}M sIffsf]&fleq b]lvPsf ;d:ofnfO{ kQf nufO tTsfn ;dfwfg ug{] clek|fon] ul/g] vf]hd'ns sfo{nfO{ sfo{d'ns cg";Gwfg elgG%. lzIf)f l;sfOnfO{ p@]Zok')f{ k|efjsf/L agfpg] qmddf lzIf)f l;sfO k|lqmof ;~rfng ubf{ lzIfsn] ;fdgf ug"{k/]sf ;d:ofx:nfO{ j}!flgs (+un] cWoog u/L ;dfwfgsf pkfox? kQf nufpg" g} lzIfssf nflu sfo{d'ns cg";Gwfg xf]. jf:tjdf cfkm'n] cWoog u/fpg] ljifodf cfOkg]{ ;d:ofsf] klxrfg u/L ltgsf] ;dfwfg tyf ;"wf/sf pkfo kQf nufpg ul/g] vf]hd'ns sfo{ g} sfo{d'ns cg";Gwfg xf]. o; cg';Gwfgsf] k|d'v nIo klg Go"g l;sfO pknAwLsf sf/)fx?sf] vf]hL u/L k|efjsf/L lzIf)f l;sfO ;+rfngdf ;xof]u k"/\ofpg" /x]sf] %. s|dz M
18
sfo{d'ns cg";Gwfgsf] ;"?jftsf] olsg geP klg John W. Best & James V. Khan n] k|sflzt u/]sf] k":ts 'Research in Education ' df ;g\ 1930 sf] cGTolt/af^ ;"? ePsf] hgfPsf %g\. Tanner & Tanner n] sfo{d'ns cg";Gwfg bf];|f] ljZjo'$ kZrft\ ePsf] pNn]v u/]sf %g\. of] cg";Gwfg sfo{Jojxfl/s / p@]Zod"vL dflgG% कर्ट लविनलाई कार्यमुलक अनुसन्धानका पिता भनेर चिनिन्छ । उनी जर्मनका सामाजिक प्रयोगात्मक मनोवैज्ञानिक थिए । उनी स्कुलका संस्थापक भएकाले सामाजिक समस्याहरुसंग सरोकार राख्थे । उनीले नै सर्वप्रथम कार्यमुलक अनुसन्धान शब्दको प्रयोग सन् १९४६ मा उनको लेख मा गरे । यसैगरी एरिक ट्रिस्ट जो लण्डनका एक सामाजिक मनोचिकित्सक अनुसन्धानकर्ता थिए उनले बहुसंस्थागत समस्याहरुमा केन्द्रित भै कार्यमुलक अनुसन्धानलाई अघी बढाए । यी दुइले आफ्ना संस्थाहरु तथा संस्थाहरुबीचमा क्रमबद्ध परिवर्तनका लागि अनुसन्धान गरे । नेपालमा शिक्षकहरुले सुधारात्मक प्रभावकारी शिक्षणसिकाइ क्रियाकलाप संचालन गर्न यसको प्रयोग गर्दै आएको पाईन्छ । केही विद्वानहरुले कार्यमूलक अनुसन्धानका बारेमा निम्न परिभाषा दिएका छन् - 1= æsfo{d'ns cg";Gwfg lzIfs, lg/LIfs Pjd\ k|zf;såf/f cfkm\gf] lg)f{o sfo{Ifdtfsf] u")ffTds pGgltsf nflu k|of]u ul/g] cg";Gwfg xf].Æ u"* 2= æPp^f cWoogstf{n] h'g k|lqmofsf dfWodn] cfkm\gf ;d:ofx?nfO{ j}!flgs k$ltåf/f cfkm\g} lg)f{ox?nfO{ lgb]{zg, ;+zf]wg, d'Nof+sg ub{% / To;nfO{ Jojxf/df Nofp%, To;nfO{ sfo{d'ns cg";Gwfg elgG%.ÆP;=Pd=sf]/L s|dz M
19
२. ४ अनुसन्धान प्रक्रिया, कार्यविधि र विश्लेषण कार्यान्वयन अवधिः पुष १५ देखि माघ १५ सम्म अनुसन्धान विधिः गुणात्मक र संङ्ख्यात्मक दुबै सुधारका विकल्पहरु वा रणनितिका चक्रहरुः रणनीति चक्र : १ क ) योजनाः अतिरिक्त अङ्ग्रेजी भाषा कक्षा संचालन गरियो । विद्यालय परिसर र कक्षाकोठाभित्र अङ्ग्रेजी भाषा प्रयोग गर्ने गराउने गरियो । अङ्ग्रेजी, गणित र विज्ञान विषयका अतिरिक्त कक्षा संचालन गरियो । ख ) कार्यः योजना १, कार्यान्वयनका लागि अङ्ग्रेजी विषयका शिक्षक श्री अविनाश रावललाई सात दिनको Basic English Speaking language Calss संचालन गर्न अनुरोध गरिए अनुसार उहाँले सो कक्षा संचालन गर्नुभयो । योजना २, कार्यान्वयनका लागि अङ्ग्रेजी माध्यम कक्षाका विद्यार्थीहरुलाई एक अर्कासंग बोलचाल गर्दा अङ्ग्रेजी भाषा प्रयोग गर्न लगाइयो साथै सो कक्षामा शिक्षण गर्ने र अन्य शिक्षकहरुलाई समेत उनीहरुसंग बोलचाल गर्दा विद्यालय परिसर र कक्षाकोठा दुबै ठाँउमा अङ्ग्रेजी भाषाको प्रयोग गर्न अनुरोध गरिए अनुसार सो कार्य गर्ने प्रयास भयो । योजना ३, कार्यान्वयनका लागि शिक्षक अविनास रावललाई कोर्डिनेटर बनाइ अतिरिक्त कक्षा संचालनको सम्पूर्ण जिम्मेवारी दिइयो । उहाँले अतिरिक्त कक्षा संचालन कार्ययोजना बनाइ सो कार्ययोजना अनुसार कार्यक्रम संचालन गर्नुभयो । अतिरिक्त कक्षा संचालन कार्ययोजनालाई अनुसूचिमा चक्रगत कार्ययोजना संगै समावेश गरिएको छ । s|dz M
20
ग ) अवलोकनः चक्र १ अन्तर्गतको योजना १, २ र ३ कार्यान्वयन भए नभएको कुरा स्वयम् हामीहरुद्वारा अवलोकन र अनुगमन गरियो । सो योजनाहरु अनुसार कार्य भए नभएको रेकर्ड राख्न सम्बन्धित शिक्षकलाई अनुरोध गरिए बमोजिम रेकर्ड किपिङ भयो । साथै, सो योजनाहरु अनुसार कार्य भए नभएको बारेमा अवलोकनअनुगमनका निम्ति विद्यालयका प्रअ, सप्रअहरुलाई समेत अनुरोध गरिए बमोजिम अवलोकन भयो । योजना ३ अनुसारको सिकाइ उपलब्धि वृद्धि भए नभएको पत्ता लगाउन विषय शिक्षकहरुसंग विद्यार्थीहरुको सिकाइ उपलब्धिबारे जानकारी लिइयो । विषय शिक्षकले प्रिटेस्ट, कक्षाकार्य, गृहकार्य, मौखिक प्रश्नोत्तर, अवलोकन मूल्याङ्कन तथा पोस्टटेस्ट आदिको माध्यमबाट सिकाइ उपलब्धि बृद्धि भएको कुरा पत्ता लागेको जानकारी दिनुभयो । s|dzM
21
घ ) प्रतिविम्बः योजना १ कार्यान्वयन भएपछिको विद्यार्थीहरुको सिकाइ उपलब्धि विश्लेषण गर्दा योजना कार्यान्वयन पूर्वको भन्दा योजना कार्यान्वयन पछि विद्यार्थीहरुमा अङ्ग्रेजी भाषा बोलचालमा बृद्धि भएको पाइयो । योजना २ को कार्यान्वयन गरिएपछिको विद्यार्थीहरको सिकाइ उपलब्धि विश्लेषण गर्दा योजना कार्यान्वयन पूर्वको भन्दा योजना कार्यान्वय पछि धेरै संङ्ख्यामा विद्यार्थीहरुमा अङ्ग्रेजी भाषा बोलचालमा सुधार तथा विद्यार्थीहरु समेत सो कार्यमा उत्साहित भएको पाइयो । योजना ३ कार्यान्वयनले विद्यार्थीहरुले कठिन ठानेका अङ्ग्रेजी, गणित र विज्ञान विषयमा समेत सिकाइ उपलब्धि बृद्धि भएको पाइयो । s|dzM
22
चक्रगत कार्ययोजनाको विस्तृतिकरण यस प्रकार छ । s|dz M क्र. सं. क्रियाकलापहरुप्रक्रियासमयावधिजिम्मेवारीसूचक / उपलब्धी १.१. अतिरिक्त English भाषा कक्षाको संचालन गर्ने विव्यस शिक्षकस्टाफको संयुक्त बैठक बसाली अङ्ग्रेजी भाषा कक्षा संचालन गर्न अनुरोध गर्ने । सात दिन पौष १५ गते देखि २२ प्रअ, अङ्ग्रेजी विषय शिक्षक माइन्युट भाषा कक्षा संचालन कार्ययोजना विद्यार्थी उपस्थिति रेकर्ड २.२. विद्यालय परिसर र कक्षाकोठाभित्र अङ्ग्रेजी भाषा प्रयोग गर्ने गराउने शिक्षकस्टाफको बैठकबाट अङ्ग्रेजी माध्यमका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दा विद्यालय परिसर र कक्षाकोठामा अनिवार्यरुपमा अङ्ग्रेजी भाषाको प्रयोग गर्न सो समूह शिक्षण गर्ने शिक्षकहरुलाई अनुरोध गर्ने । पौष १५ गते देखि माघ १५ प्रअ, अङ्ग्रेजी कक्षा शिक्षण गर्ने शिक्षकहरु र विद्यार्थीहरु माइन्युट, English Skill बढ्ने ३.३. कठिन ठानिएका विषयहरु : English, Math and Science लागि निरन्तर अतिरिक्त कक्षा चलाउने । विव्यस शिअसंघ सम्बन्धित कक्षाका अभिभावकहरु शिक्षकस्टाफहरुको संयुक्तभेला गरी अतिरिक्त कक्षा संचालन गर्नुपर्ने आवश्यकताबारे जानकारी गराउने र अतिरिक्त कक्षा संचालनकका लागि अनुरोध गर्ने । १ महिनाः पुष १५ माघ १५ सम्म पछि निरन्तरता दिने प्रअ / अतिरिक्त कक्षा संचालन - कोर्डिनेटर विषय शिक्षकहरु माइन्युट अतिरिक्त कक्षा संचालन कार्ययोजना विद्यार्थी उपस्थिति रेकर्ड / विषयगत सिकाइ उपलब्धि बढ्ने ४.४. सुधारात्मक शिक्षण सिकाइका निम्ति कक्षाकार्य गृहकार्य एकाइ परीक्षा आदिको माध्यमद्वारा निरन्तर मूल्याङ्कन तथा पृष्ठपोषण दिइरहने । सम्बन्धित कक्षाका विषयगत शिक्षकहरुसँग सामुहिक छलफल गरी शिक्षण सिकाइका निम्ति योजनाबद्धरुपले सुधारात्मक शिक्षणसिकाइ क्रियालापहरु संचालन गर्न अनुरोध गर्ने । पौष १५ गते देखि माघ १५ र निरन्तर प्रअ / विषय शिक्षकहरुमाइन्युट / औसत सिकाइ उपलब्धि बृद्धि हुने
23
ख ) सिकाइ (Learned points) अपेक्षित सिकाइ उपलब्धि प्राप्त गर्न विद्यार्थीहरुमा पूर्व धारणा ज्ञान हुनुपर्ने । फरक फरक सिकाइ स्तर र व्यक्तिगत विभिन्नताले सिकाइ उपलब्धि प्राप्तिमा असर गर्ने । यसलाई न्यूनिकरण गर्न शिक्षाका नविनतम अवधारणाहरुः समाहित शिक्षा तथा नविनतम विधि र प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने । अङ्ग्रेजी भाषा माध्यम प्रयोग सम्बन्धमा विद्यार्थीको भाषा स्तर बृद्धि गर्न पर्याप्त अभ्यास गर्नुपर्ने । यसको लागि अतिरिक्त भाषा कक्षाले मद्दत गर्ने । विद्यार्थीहरुले कठिन ठानेका विषयहरुका लागि बढि भन्दा बढी अभ्यास गराउनु पर्ने । यसका लागि योजनाबद्ध अतिरिक्त कक्षा संचालनले सहयोग गर्ने । अङ्ग्रेजी माध्यम कक्षाका विद्यार्थीहरुको शिक्षणसिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा अङ्ग्रेजी मैत्री वातावरण बनाउनु पर्ने । s|dzM
24
२. ६ निस्कर्ष (Conclusions) यस कार्यमुलक अनुसन्धानको निस्कर्ष निम्नानुसार रहेको छ । १. योजनाबद्ध शिक्षण तथा विद्यार्थी केन्द्रित विधिको प्रयोगवाट सिकाइ उपलब्धी बृद्धी गर्न सकिन्छ । २. सहपाठी सिकाइ क्रियाकलापवाट कमजोर विद्यार्थीको सिकाइ उपलब्धी बृद्धी गर्न सकिन्छ । ३. अङ्ग्रेजी भाषा माध्यमको रुपमा प्रयोग सम्बन्धमा भाषा स्तर बृद्धि गर्न निरन्तर अभ्यास गर्नुपर्ने देखिन्छ । साथै आवश्यकता अनुसार भाषा कक्षाको समेत व्यवस्थाले भाषा स्तरबृद्धि गर्नमा मद्दत पुग्छ । ४. अङ्ग्रेजी भाषा माध्यमको विकास गर्न विद्यालय, कक्षाकोठा आदिमा अङ्ग्रेजी मैत्री वातावरण बनाउनु पर्दछ । ५. विद्यार्थीहरुले कठिन ठानेका विषयहरुको सिकाइ उपलब्धि बृद्धिका लागि बढि अभ्यास गराउने तथा आवश्यकता अनुसार योजनाबद्ध अतिरिक्त कक्षा संचालनले सहयोग गर्दछ । s|dzM
25
२. ७ प्रतिवेदन प्रवोधिकरण प्रक्रिया यस कार्यमुलक अनुसन्धानबाट प्राप्त सिकाइ अनुभवहरुलाई शिक्षकस्टाफहरुको मासिक नियमित बैठकमा अनुभव आदानप्रदान गरियो । साथै एक महिने प्रअ नेतृत्व क्षमता विकास तालिमको अन्तिम सम्पर्क कक्षामा समेत परियोजना कार्यको प्रस्तुतीकरणको अवसरमा यी अनुभवहरुलाई प्रवोधिकरण गरिनेछ । s|dzM
26
विद्यालयमा शैक्षिक सामग्रीको अपरिहार्य आवश्यकता पर्दछ तर शिक्षकहरु शैक्षिक सामग्री उपलब्ध भएन भनि शिक्षण सिकाइमा चक र टक वाहेक अन्यको कमै प्रयोग गर्दछन् । तपाइँ एक कुशल प्रअ भएको हैसियतले विद्यलयमा शैक्षिक सामग्रीको व्यवस्थापन गर्न शिक्षकहरुको बैठक आयोजना गरी विषयगत शैक्षिक सामग्री no cost, low cost र केही बजारबाट खरिद गर्नुपर्ने सामग्रीहरुको सूचि तयार गर्न लगाउनुहोस् । अभिभावक भेला बोलाइ विद्यार्थीलाई समेत समावेश गरी शैक्षिक सामग्री निर्माण हातेमालो अभियान संचालन गर्नुहोस् । यसरी तयार भएका सामग्रीहरु सहितको सामग्री कोठा निर्माण गर्नुहोस् र विषयवस्तुको प्रकृति अनुसार कक्षाकोठामा प्रयोग गर्नुहोस / गर्न लगाउनुहोस् । यसबाट शिक्षण सिकाइमा परेको प्रभाव समेटी प्रतिवेदन तयार पार्नुहोस् । परियोजना कार्य - २
27
भाग ३, परियोजना कार्य २ को प्रतिवेदन ३. १ परिचय / सन्दर्भ (Context) शैक्षिक जनशक्ति विकास केन्द्रले विगतदेखि नै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सक्षमतामा आधारित एक महिने व्यवस्थापन तालिम प्रदान गर्दै आएको छ । सामुदायिक विद्यालयमा कार्यरत सबै प्रअहरुलाई आगामी ५ वर्षभित्रमा तालिम दिने व्यवस्थाअनुसार प्रत्यक वर्ष माध्यमिक तथा आधारभूत तहममा कार्यरत करिब २० प्रतिशत प्रअलाई यो तालिम प्रदान गरी पेसागत क्षमता अभिवृद्धि गर्ने योजना रहको छ । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुका लागि सन्चालन संचालन गरिने यो एक महिने तालिम कार्यक्रम प्रअहरुको नेतृत्व क्षमता विकासका लागि एक प्रमुख कार्यक्रमको रुपमा रहेको छ । यस कार्यक्रमबाट हालसम्म लगभग ७० प्रतिशत प्रअहरुलाई तालिम प्रदान गरिसकिएको कुरा शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको छ । सरकारले शिक्षा क्षेत्रको सुधार गरी जनअपेक्षालाई सम्बोधन गर्न तथा विद्यालय तहको शिक्षालाई अन्तर्राष्ट्रयरुपमा समकक्षी बनाउन विद्यालय क्षेत्र सुधार कार्यक्रम संचालनमा समेत ल्याएको छ । यस कार्यक्रमले लिएको उद्देश्य प्राप्तिमा सहयोग पुर्याउन विद्यालय तहमा कार्यरत प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास तालिमको आवश्यकता औल्याइएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार प्रधानाध्यापकहरुका लागि संचालन गरिने एक महिने नेतृत्व क्षमता अभिवृद्धि तालिम फेस टु फेस र प्रोजेक्ट बेसमा आधारित हुने कुरा उल्लेख छ । यो तालिमको ३० दिनलाई सम्बन्धित शैक्षिक तालिम केन्द्र वा अगुवा स्रोतकेन्द्रमा १० दिनको तालिम कार्यशाला र २० दिन बराबरको परियोजना कार्यखण्डको व्यवस्था गरिएको छ । उपरोक्त कार्यक्रम व्यवस्थाअनुसार शैक्षिक तालिम केन्द्र सुर्खेतमा २०७० पौष २४ गतेदेखि माघ ३ गतेसम्म सुर्खेत जिल्लाका विभिन्न विद्यालयका ४९ जना प्रअ शिक्षक सहभागीहरु र प्रशिक्षकहरुबीच फेस टु फेस मोडबाट पहिलो भागः तालिम कार्यशाला (Training-workshop) सम्पन्न भयो । पहिलो भाग सन्चालन पश्चात सामान्तया २० दिन बराबरको परियोजना कार्यको रुपमा प्रत्येक सहभागी शिक्षक / प्रअले तालिम कार्यशालामा तोकिएका दुईवटा क्रियाकलाप सम्पन्न गरी व्यक्तिगत कार्ययोजना तयार पार्ने क्रममा आफ्नै विद्यालयमा तोकिएका कार्यहरु सम्पादन गरी सम्पन्न गर्नुपर्ने अन्तिम भागः स्वाध्यान अभ्यास (Self-study exercise) का परियोजना कार्य -1 को रुपमा प्रस्तुत विषयवस्तुको छनौट गरिएको हो । प्रस्तुत विषयवस्तुमा श्री अमरज्योति नमुना उच्च माध्यमिक विद्यालय नेवारे सुर्खेतबाट सहभागी हामी शिक्षकहरु अशोककुमार राई र सीमा चन्दले दश दिने तालिममा सिकेका कुराहरु विद्यालयका शिक्षकहरु विव्यस शिअसंघको संयुक्त एक दिनको अभिमुखिकरण कार्यशाला संचालन गरी अभिमुखिकरण गर्ने विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्थापन गर्न शिक्षकहरुको बैठक आयोजना गरी विषयगत शैक्षिक सामग्री no cost, low cost र केही बजारबाट खरिद गर्नुपर्ने सामग्रीहरुको सूचि तयार गर्न लगाउने । अभिभावक भेला बोलाइ विद्यार्थीलाई समेत समावेश गरी शैक्षिक सामग्री निर्माण हातेमालो अभियान संचालन गर्ने । यसरी तयार भएका सामग्रीहरु सहितको सामग्री कोठा निर्माण गर्ने र विषयवस्तुको प्रकृति अनुसार कक्षाकोठामा प्रयोग गर्ने / गर्न लगाउने । यसबाट शिक्षण सिकाइमा परेको प्रभाव समेटी प्रतिवेदन तयार पार्नुपर्ने परियोजना कार्य २ को प्रतिवेदन तयार गरिएको छ । s|dzM
28
३. २ उद्देश्यहरुः प्रस्तुत परियोजना कार्य २ का लागि निम्न उद्देश्यहरु चयन गरिएका थिएः क ) विद्यालयमा शैक्षिक सामग्री व्यवस्थापन सम्बन्धमा शिक्षकस्टाफ बैठक बसाल्ने, ख ) हरेक शिक्षकहरुलाई स्थानीय कम लागत बिना लागत र बजारबाट खरिद गर्नुपर्ने विषयगत शैक्षिक सामग्रीको सूचि बनाउन अनुरोध गर्ने, ग ) विद्यार्थी, अभिभावक, शिक्षक सम्मिलित हातेमालो अभियान संचालन गरी शैक्षिक सामग्रीहरु संकलन तथा निर्माण गर्ने, घ ) ती सामग्रीहरुलाई विषयवस्तुको प्रकृति अनुसार कक्षाकोठामा प्रयोग गर्ने गर्न लगाउने, ङ ) संकलन गरिएका तथा निर्माण गरिएका शैक्षिक सामग्रीहरु व्यवस्थापनका लागि शैक्षिक सामग्री कोठा निर्माण गर्ने । s|dzM
29
३. ३ सैद्धान्तिक सन्दर्भ र अभ्यास (Theoretical context and practice) बालवालिकाहरुमा विभिन्न सीप तथा धारणाहरुको विकास गर्न एवम् उनीहरुमा सिकाइ अनुभव र सोचाइ क्षेत्रको अभिवृत्ति विकास गर्न शिक्षणमा विभिन्न सामग्रीको प्रयोग गर्नु आवश्यक हुन्छ । सिकाइलाई दिगो र अर्थपूर्ण बनाउन शैक्षिक सामग्रीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सिकाइलाई व्यवहारिक र उद्देश्यमूलक बनाउन शिक्षण कार्यमा प्रयोग गरिने सामग्रीलाई नै शैक्षिक सामग्री भनिन्छ । शिक्षाको केन्द्रविन्दु नै विद्यार्थी भएकाले शिक्षकले कक्षामा अनुकुल वातावरण सिर्जना गरी अध्यापन कार्य सफल बनाउन शैक्षिक सामग्रीको उपयोग गर्न जरुरी हुन्छ । विषयवस्तु अनुसार शैक्षिक सामग्रीको छनौट निर्माण र प्रयोग गर्न सक्नु नै एक प्रभावकारी शिक्षणको लक्षण हो । एउटा चिनिया उखान छः मैले सुने, मैले बिर्सिए । मैले देखे, मैले सम्झिए । मैले गरे, मैले बुझें । वास्तवमा, शिक्षण गर्नु भनेको विद्यार्थीको व्यवहारमा अपेक्षित परिवर्तन ल्याउनु हो । शिक्षकले पाठ्यपुस्तकमा दिएका विषयवस्तुहरु कक्षामा उभिएर एकहोरोरुपमा भन्दैमा त्यसलाई शिक्षण मान्न सकिदैन । शिक्षणमा त शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीको व्यवहारमा समुचित परिवर्तन ल्याउनु पर्दछ । अपेक्षित उद्देश्य प्राप्ति भएमा मात्र असल शिक्षण भन्न सकिन्छ । शिक्षण भनेको विषयवस्तुलाई शैक्षिक सामग्रीको प्रयोगद्वारा शैक्षिक वातावरणका साथ विभिन्न शिक्षण विधि प्रयोग गर्दै शिक्षक र विद्यार्थीबीच गरिने अन्तरक्रियात्मक क्रियाकलाप हो, जसमा शैक्षिक सामग्रीको महत्वपूर्ण भूमिका रहन्छ । अमुर्त विषयवस्तुलाई मूर्तरुप दिन शैक्षिक सामग्रीले सहजता प्रदान गर्दछ । शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीको सक्रियता बढाउँछ । पाठलाई सरल बनाइ विद्यार्थीमा ठोस धारणा बसाल्न, शिक्षण सिकाइलाई रोचक र रुचिकर बनाउन शैक्षिक सामग्रीले मद्दत गर्दछ । s|dzM
30
३. ४ कार्यविधिः प्रक्रिया साधन र योजना परियोजना कार्य संचालनका लागि कार्ययोजना क्र. सं. क्रियाकलापप्रक्रियासमयावधिजिम्मेवारीसूचक / उपलब्धि १परियोजना कार्य - १ र २ सम्बन्धमा अभिमुखीकरण गर्ने अभिमुखीकरणसबै शिक्षक स्टाफहरु सम्मिलित वैठक संचालन गरी परियोजना कार्य १ र २ को सम्बन्धमा अभिमुखिकरण गर्ने र ती परियोजना कार्यहरु संचालन गर्न सहयोगको लागि अनुरोध गर्ने प्रअ सप्रअ तथा शिक्षक स्टाफ २०७० पुष १२ २परियोजना २ संचालन बारे जानकारी दिनेलिने तथा मार्गचित्र तयार गर्ने अभिभावक शिक्षक तथा विद्यार्थी अन्तरक्रिया दिइएको परियोजना कार्य२ मा उल्लेख गरिएका पक्षहरुलाई समेटी प्रअ शिक्षक तथा विद्यार्थीहरुको अन्तरक्रियाद्वारा परियोजना कार्य संचालनबारे मार्गचित्र तयार गर्ने अभिभावक शिक्षक स्टाफ तथा विद्यार्थी २०७० पुष १९ ३परियोजना कार्य - २ संचालन गर्ने शैक्षिक सामग्री निर्माण कार्यशाला संचालन शिक्षक विद्यार्थीहरुद्वारा विषयवस्तुसंग सम्बन्धित शैक्षिक सामग्रीहरु संकलन तथा निर्माण गर्ने शिक्षक स्टाफ र विद्यार्थी २०७० पुष २६ देखि २०७० माघ१ सम्म ४संकलन तथा निर्माण गरिएका शैक्षिक सामग्रीहरुको प्रदर्शन गर्ने शैक्षिक सामग्री प्रदर्शनी विद्यालय परिसरमा शैक्षिक सामग्री प्रदर्शनी मेला आयोजना गरी आफ्नै विद्यालयका विद्यार्थीहरु तथा फिडर विद्यालयका विद्यार्थीहरुलाई आमन्त्रण गरी अवलोकन गर्न लगाउने । शिक्षक स्टाफ र विद्यार्थी २०७० माघ २ र ३गते ५शैक्षिक सामग्रीहरुलाई विषयवस्तु शिक्षण सिकाइमा प्रयोग गर्ने शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग विषयगत शिक्षकहरुद्वारा संकलित तथा निर्माण गरिएका शैक्षिक सामग्रीहरुलाई विषयवस्तु शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्न लगाउने । विषय शिक्षक२०७० माघ ४ देखि १७ गतेसम्म ६.६. शैक्षिक सामग्रीको प्रयोग गर्दा अवस्थाबारे जानकारी लिने शिक्षक विद्यार्थी अन्तरक्रिया संचालन अनुभव आदानप्रदान गर्नेप्रअ विषयशिक्षकहरु तथा विद्यार्थी २०७० माघ २४ गते s|dzM
31
३. ५ कार्यान्वयन हरेक शिक्षकले शिक्षण सामग्रीको व्यवस्था गर्दा स्थानीय सामग्रीको छनोट र प्रयोगमा जोड दिनु राम्रो हुन्छ । यस्ता स्थानीय सामग्रीको तयारी गर्दा मूलतः निम्न आधारहरु अपनाउन सकिन्छ जसलाई यस परियोजना कार्य संचालनको क्रममा समेत अवलम्बन गरिएको थियोः विषय र पाठ अनुसार शैक्षिक सामग्रीहरुको सूचि तयार गर्न लगाइएको, शैक्षिक सामग्रीको प्रकार छुट्याउन लगाइएको जस्तैः कम मूल्य वा मूल्य बिनाको, साधारण मूल्यमा बजारमा पाइने, बढी मूल्यमा विदेशी सामग्री, शिक्षकले तयार गर्नुपर्ने, विद्यार्थीले तयार गर्न सक्ने वा दुबै मिलेर तयार गर्न सकिने सामग्री छुट्याउन लगाइएको, सकेसम्म कम आर्थिक बोझ पर्ने र सरल शैक्षिक सामग्री रोजिएको, उपयोगमा नल्याइएका र कम उपयोग भैरहेकाबाट लिइएको, बालमनोविज्ञानमा ध्यान दिइएको, s|dzM
32
स्थानीय सामग्री र वातावरणलाई अध्यापन सहयोगीकोरुपमा प्रयोग गर्न शिक्षकले निम्न उपायहरु अवलम्बन गर्न सक्दछन् जसलाई यस परियोजना कार्य संचालनको क्रममा समेत अपनाइएको थियोः पाठ वा विषयवस्तु अनुसार स्थानीयस्तरमा उपलब्ध शैक्षिक सामग्रीको संकलन र निर्माण गरेर, पाठ वा विषयवस्तु अनुसार स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर, पाठ वा विषयवस्तु अनुसार स्थानीयरुपमा उपलब्ध हुने विषयवस्तु अनुकुल स्रोतव्यक्ति उपयोग गरेर, पाठ वा विषयवस्तु अनुसार विद्यार्थीलाई स्थानीय अवलोकन भ्रमण गराएर, स्थानीय विषयवस्तुलाई उदाहरणको रुपमा प्रत्यक्ष उपयोग गराएर, स्थानीय जीवनसँग शिक्षणलाई आवद्ध गराएर, शिक्षण प्रक्रियामा स्थानीय श्रम र सीपलाई व्यवहारिकरुपमा उपयोग गरेर s|dzM
33
३. ६ उपलब्धि नतिजा परिणाम प्रस्तुत परियोजना कार्य २ कार्यान्वयनबाट निम्न उपलब्धिहरु भएका छनः शिक्षण सामग्रीहरु संकलन तथा निर्माण भएकाछन, खेर फालिएका स्थानीय सामग्रीहरुको सदुपयोग भयो, आयातित शिक्षण सामग्रीको तुलनामा सस्तो वा कम खर्चिलो सामग्रीहरु संकलन भए, शिक्षक र विद्यार्थीको चिरपरिचित सामग्री भएकोले शिक्षण बढी प्रभावकारी भएको छ, विद्यार्थीहरु आफै सिर्जनात्मक क्रियाकलापमा संलग्न भै विद्यार्थी सक्रियता तथा उत्सुकता बढेको छ । s|dzM
34
२. ७ कार्यान्वयनमा आइपरेका समस्याहरु र समाधानका लागि अपनाइएका उपायहरु तयार गरिएको कार्ययोजना अनुसार तोकिएको समयमा काम गर्न नसकिएको, शिक्षकस्टाफ बैठक अभिभावक भेलाको आयोजना गर्न बारम्बार समन्वय गर्न परेको, शैक्षिक सामग्री निर्माण तथा संकलनका लागि अभियान संचालन गर्न नसकिएको इच्छुक विद्यार्थीहरुलाई परिचालन गरि जिम्मा दिइएको, परियोजना कार्य संचालनमा सबै पक्षलाई सक्रियरुपमा सहभागी गराउने प्रयास गर्दागर्दै पनि नसकिएको, परियोजना कार्य संचालनको क्रममा र अन्य क्रममा संकलन भएका तथा निर्माण गरिएका शैक्षिक सामग्री भण्डारण कक्ष / कोठा लाई व्यवस्थित गर्न नसकिएको, s|dzM
35
२. ८ सिकाइ परियोजना कार्य २ कार्यान्वयनबाट निम्न सिकाइहरु भएकाछनः आवश्यक शैक्षिक सामग्रीहरु विद्यार्थी र शिक्षकले विद्यालय वरपर र आ - आफ्ना घर वरपरबाट संकलन निर्माण गरी प्रयोग गर्न सकिने, खेर फालिएका स्थानीय सामग्रीहरुको सदुपयोग हुने गरि शैक्षिक सामग्रीहरुको संकलन र निर्माण गर्न सकिने, संकलन र निर्माण गरिएका शैक्षिक सामग्रीहरु आयातित शिक्षण सामग्रीको तुलनामा सस्तो वा कम खर्चिलो हुने, शिक्षक र विद्यार्थीको चिरपरिचित सामग्री हुने भएकोले शिक्षण बढी प्रभावकारी हुने, विद्यार्थीहरु आफै सिर्जनात्मक क्रियाकलापमा संलग्न भै ठोस ज्ञान, सीप र अभिवृद्धिको विकास हुन जाने । s|dzM
36
२. ९ निष्कर्ष शिक्षण सामग्रीको प्रयोगले बालवालिकाले सिकेका कुरा दिगो राख्न र व्यवहारिक शिक्षा हासिल गर्न सहयोग पुर्याउने हुनाले शिक्षण सामग्रीको प्रयोग गर्दा शिक्षण प्रभावकारी हुन्छ । सिकाइलाई प्रभावकारी, रुचिपूर्णतवरले सन्चालन गर्न शिक्षकले शिक्षण सामग्रीको छनौट र प्रयोगमा निकै विचार पुर्याउनु पर्दछ । शिक्षण सामग्रीको रुपमा मूलतः हाम्रा वरपर पाइने सामग्रीहरुको विकास गरी स्थानीय स्रोतलाई परिचालन गरिएमा विदेशी बढी मुल्यका उच्चस्तरका शैक्षिक सामग्रीहरु प्रयोग ल्याउनुको सट्टा स्थानीय विना मुल्य, सुपथ मुल्य र शिक्षक तथा विद्यार्थीहरुबाट संकलित, निर्मित र परिचित सामग्रीहरुको प्रयोग गर्दा शिक्षण सिकाइ बढी प्रभावकारी हुन्छ । s|dzM
37
गुप्तिताल विद्यापुर सुर्खेतचमेरे गुफा विद्यापुर सुर्खेत जाजुरादह विद्यापुर आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरौ ।
38
With Love…. wGoj fb !
Similar presentations
© 2024 SlidePlayer.com Inc.
All rights reserved.